डिप्रोक्स लघुवित्तको लाभांश घोषणा


काठमाडौं – डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आज फाल्गुन ३ गते बसेको संचालक समितिले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र ०.५२६३२ प्रतिशत नगद लाभांश गरी १०.५२६३२ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।