काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई जलविद्युत कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेका अनुसार बुधबार चिलिमे जलविद्युत कम्पनी र सानिमा माई हाइड्रोपावरको बोनस सूचीकृत भएको हो ।
दुबैको १० प्रतिशतका दरको बोनस आज सूचीकृत भएको हो ।
नेप्सेका अनुसार चिलिमे जलविद्युत कम्पनीको ७२ लाख ५८ हजार १८० कित्ता र सानिमा माई हाइड्रोपावरको ३० लाख ८९ हजार २५१ कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।



About Us
प्रतिक्रिया