काठमाडौं – एनएमबि लघुवित्तले यस वर्ष लाभांश विवतरण नगर्ने भएको छ । लघुवित्तले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलई लाभांश नदिने घाेषणा गरेकाे हाे ।
फागुन १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । अघिल्लाे आ.व २०७८/७९ मा लघुवित्तले १० प्रतिशत लाभांश वितरण गरेको थियो ।



About Us
प्रतिक्रिया