बैंकवित्तका कर्मचारीको सुरक्षामा ध्यान दिन गभर्नरसमक्ष आग्रह

बैंकवित्तका कर्मचारीको सुरक्षामा ध्यान दिन गभर्नरसमक्ष आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।
नेपाल वित्तीय संस्था कर्मचारी संघ ९फियन० ले नेपाल राष्ट्र बैंकका गभर्नरसँग बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको सुरक्षमा ध्यान दिन माग गरेको छ । कोरोनाको उच्च जोखिम रहेको भन्दै संघले यसबाट बच्न निषेधाज्ञा जारी गरेको अवस्थामा कर्मचारीहरुको सुरक्षामा ध्यान दिन आग्रह गर्दै गभर्नर अधिकारी समक्ष पत्राचार गरेको छ । फियनले ६ बुँदे सुझाव अघि सार्दै अत्यावश्वक सेवा आधुनिक प्रविधिहरु सेवा लगायतको माध्यमबाट सेवा प्रवाह गर्न र न्यूनतम कर्मचारीहरु उपस्थित गराउन तथा कर्मचारीको सुरक्षामा ध्यान दिन आग्रह गरेको छ ।

\"\"

\"\"