काठमाडौं– महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा दिपेश लम्साल नियुक्त भएका छन् ।
माघ २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लम्साललाई सिईओमा नियुक्त गरेको हो । माघ २४ गतेदेखि आगामी चार वर्षका लागि लम्साल बैंसिईओमा नियुक्त भएका हुन् ।



About Us
प्रतिक्रिया