काठमाडौं– सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आगामी वार्षिक साधारण सभामा लाभांस वितरण गर्ने गरी एजेन्डा तयार पारेको छ । ।
माघ २१ गते बसेको कम्पनीको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले हुन आउने ३० करोड ८७ लाख २० हजार ४८९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।



About Us
प्रतिक्रिया