नबिल स्मार्ट बैंक एपमा ‘कार्ड इन्टिग्रेसन’ सेवा

नबिल स्मार्ट बैंक एपमा ‘कार्ड इन्टिग्रेसन’ सेवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।   
नबिल बैंकले नबिल स्मार्ट बैंक एपमा ‘कार्ड इन्टिग्रेसन’ सेवाको सुरु गरेको छ।

यो सुविधाअन्तर्गत कार्डको जानकारी हुन्छ। जस्तैः कार्ड स्टेटमेन्ट, कारोबारको विवरण, कार्ड ब्यालेन्स, कार्ड सक्रियता/निष्क्रियता तथा कार्ड मार्फत साइन अप लगायत कार्य उक्त एपबाट गर्न सकिन्छ।

बैंकले यो सुविधा डेविट, क्रेडिट, तथा प्रिपेड कार्डहरुमा उपलब्ध गराएको छ। यो बैंकको ११९ शाखा,  १८५ एटिएम र १५ सय बढी नबिल रेमिट एजेन्टहरु छन्।