काठमाडौं – आइतबार प्रि – ओपन सेसनमा नेप्से सूचक ०.४५ अंकले बढेको छ । यससँगै सूचक २०६७.४७ विन्दुमा आएको छ । १८ कम्पनीको ६ सय १० कित्ता सेयर कारोबार हुँदा ३ लाख ५५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल २८ वटा कारोबार भएको हो । ६ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ । त्यस्तै बाँकी कम्पनीको भाउमा भने कुनै परिवर्तन भएको छैन ।
प्रतिक्रिया