काठमाडौं – गुडविल फाइनान्सको आज साधारण सभा बस्ने भएको छ। यसअघि स्थगित भएको साधारण सभा आज बिहान ११ बजे गुडविल कम्प्लेक्स हात्तिसारमा बस्न लागेको हो।
कम्पनीले गत आर्थिक वर्ष २०७९\८० को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने जनाएको छ। कम्पनीले पुस १८ गते बुक क्लोज गरिसकेको छ ।



About Us
प्रतिक्रिया