काठमाडौं- कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकको संस्थापक सेयर धनीको नाममा रहेको १ हजार ६३० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।
संस्थापक सेयर धनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ । इच्छुक संस्थापक सेयर धनीहरूले कुमारी क्यापिटल वा कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया