काठमाडौं – गोर्खाज फाइनान्स लिमिटेडले आगामी चैत मसान्तसभित्र वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को वार्षिक साधारण चैत मसान्तभित्र गर्ने भएको हो।
कम्पनीले पुस मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न गर्न नसकेको जानकारी दिँदै आगामी चैत मसान्तसम्म सम्पन्न गर्ने प्रतिवद्धतासहित सरोकारवाला निकायलाई पत्राचार छ ।
यस कम्पनीले आर्थिक वर्ष ०७१र७२ पछि लगानीकर्तालाई लाभांश वितरण गरेको छैन । लामो समय हात खाली भएका कम्पनीका लगानीकर्ताले कम्पनीबाट आकर्षक लाभांशको अपेक्षा गरेका छन् ।



About Us
प्रतिक्रिया