काठमाडौं– मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । बैंकले ५ हजार कित्ता शेयर सर्वसाधरणमा विक्री खुला गरेको हो ।
इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय सुनसरीमा आवेदन पेश गर्न सक्नेछन् ।
बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री खुला गर्दा वितरण हुन सकेको थिएन। त्यसपश्चात्अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो।
प्रतिक्रिया