काठमाडौं- साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको पुस २५ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी को १५ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने घोषणा गरेको छ।
आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो बोनस शेयर वितरण गरिनेछ।



About Us
प्रतिक्रिया