महिला लघुवित्तले पुस मसान्तभित्र साधारणसभा गर्न नसक्ने

महिला लघुवित्तले पुस मसान्तभित्र साधारणसभा गर्न नसक्ने


काठमाडौं- महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस मसान्तभित्र वार्षिक साधारण सभा गर्न नसक्ने भएको छ । कम्पनीको गत आर्थिक वर्षको वार्षिक वित्तीय लेखापरीक्षण सम्पन्न भई राष्ट्र बैंकसमक्ष पूर्वस्वीकृतिको लागि प्रक्रियामा रहेकाले पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्न नसक्ने भएको हो ।

साथै नेप्सेमार्फत कम्पनीले सभा आगामी चैत मसान्तसम्म सम्पन्न गर्ने जानकारी दिएको छ ।