काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले तपस्वी रामबहादुर बमजनले ल्याण्डक्रुजर गाडीको लागि ३ करोड बुझाइसकेको पाइएको बताएको छ । बुधबार बमजनबारे पत्रकार सम्मेलन गर्दै सीआईबीले सो जानकारी गराएको हो । सीआईबीले सो गाडी पाँच करोडमा किन्न लागेको समेत उल्लेख गरेको छ ।
सीआईबीका अनुसार उनले टोयटा गाडी र चारवटा मोटरसाइकल पनि प्रयोग गर्ने गरेको बताएको छ ।



About Us
प्रतिक्रिया