पुस २३ गतेको जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा प्रतिफल सार्वजनिक


काठमाडौं,

नेपाल बीमा प्राधिकरणले पुस २३ गते संचालन गरेको जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षामा २३१ जना उर्तिण भएका उर्तिण भएका छन् । प्राधिकरणले गत कात्तिकदेखि अभिकर्ता इजाजतपत्र वितरण गर्न अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न सुरु गरेको थियो। प्राधिकरणले कात्तिकको तेस्रो सातादेखि सुरु गरेको परीक्षामा उत्तीर्णहरुलाई अनलाइन माध्यमबाटै प्रमाणपत्र वितरण सुरु गरेको हो।