काठमाडौं -डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद समाधानका लागि सरकारले समस्या सामाधान आयोग गठन गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले पूर्व न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा उद्योग र उर्जा मन्त्रालयका सहसचिव रहेको समिति गठन गरेको हो ।
बैठकले हाललाई उद्योगीहरुको काटिएको विद्युत लाइन खोल्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन समेत दिएको छ ।






About Us
प्रतिक्रिया