बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु महालक्ष्मी लाइफले व्यतित बीमालेख नवीकरण गर्दा बीलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ।
कम्पनीबाट जारी गरिएका बीमालेखहरु मोहलत अवधि नाघी व्यतित भएका बीमालेख नवीकरण गर्दा बीलम्ब शुल्कमा सो छुट दिने निर्णय गरेको कम्पनीले जनाएको छ।
साथै, कम्पनीले आज ९पुस १६ गते० देखि २७ गतेसम्म नवीकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेको खण्डमा छुट पाइने स्पष्ट पारेको छ ।



About Us
प्रतिक्रिया