सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा डा. आत्रेय नियुक्त

सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा डा. आत्रेय नियुक्त




बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा स्वतन्त्र संचालकमा डा. आत्रेय नियुक्त नियुक्त भएका छन् । बैंकको पुस १२ गते बसेको संचालक समितिको बैठकले संचालक समितिमा प्रतिनिधित्व गर्ने बैंकको स्वतन्त्र संचालक पदमा डा. बिनोद आत्रेय नियुक्त गरेको हो । उनी पुस १२ गतेदेखि नै लागू हुनेरी नियुक्त भएको कम्पनीले जनाएको छ ।