बैंकिङ्ग समाचार, काठमाडौं ।
बीमा र पुाजिबजारको क्षेत्र सुधारात्मक अवस्था रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । सरकारले एक वर्ष पूरा गरेको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दै बीमा र पुाजिबजारको क्षेत्र सुधारात्मक अवस्था रहेको तर सन्तृष्ट हुने काम नभएको भन्दै सुधारतर्फ सरकारको ध्यान रहेको बताएका छन् । मौद्रिक नितिमार्फत सुधारको बाटोहरु देखिएको छ । केही परिर्वतन गनुपर्ने बाटोहरु भए सुधारतर्फ लाग्ने उनले बताएका छन् ।
प्रतिक्रिया