बैंकिङ्ग समाचार, काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
सरकार गठनकाे एक वर्ष पुगेकाे अवसरमा प्रधानमन्त्री दाहालले मंगलबार दिउँसाे ३ बजे राष्ट्रका नाममा सम्बाेधन गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले बताएकाे छ ।
एक वर्षमा भएका आर्थिकलगायतका उपलब्धीबारे जानकारी गराउनेछन् ।
नेकपा माओवादी (केन्द्रका अध्यक्ष समेत रहेका दाहाल २०७९ पुस १० गते प्रधानमन्त्री बनेका थिए ।
प्रतिक्रिया