डलरकाे भाउ बढ्दा घट्याे युराे र पाउन्ड, यस्ताे छ अन्य मुद्राकाे विनिमय दर

डलरकाे भाउ बढ्दा घट्याे युराे र पाउन्ड, यस्ताे छ अन्य मुद्राकाे विनिमय दर


बैकिङ्ग समाचारकाठमाडौं- नेपाल राष्ट्र बैंकले साेमबारकाे विदेशी विनिमय दर सार्वजनिक गरेकाे छ।

आज अमेरिकी डलरकाे भाउ बढ्दा युराे र पाउन्डकाे भाउ घटेकाे छ । आइतबार अघिल्लाे दिनकाे तुलनामा युराे र पाउन्डकाे भाउ बढेकाे थियाे भने अमेरिकी डलर घटेकाे थियाे ।

आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ७६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३३ पैसा रूपैयाँ कायम गरिएकाे छ । शुक्रबार डलर एकको खरिददर १३२ रूपैयाँ ७३ पैसा रहेकाे थियाे । बिक्रीदर भने १३३ रूपैयाँ ३३ पैसा नै ताेकिएकाे थियाे ।

आज युरोपियन युरोकाे भाउ खरिदमा आज १४६ रूपैयाँ ३५ पैसा र बिक्रीमा १४७ रूपैयाँ ०१ पैसाबाट घटेर क्रमश: खरिदमा १४६ रूपैयाँ १६ पैसा र बिक्रीमा १४६ रूपैयाँ ८२ पैसा निर्धारण भएकाे छ ।

आज युरो एकको खरिदमा आज १४६ रूपैयाँ ३५ पैसा र बिक्रीमा १४७ रूपैयाँ ०१ पैसा तोकिएको छ।

यस्तै बेलायती स्टर्लिङ एकको खरिददर आज १६८ रूपैयाँ ५९ पैसा र बिक्रीदर १६९ रूपैयाँ ३५ कामय भएकाे छ । अघिल्लाे दिन पाउण्ड स्टर्लिङ एकको खरिददर १६९ रूपैयाँ ०८ पैसा र बिक्रीदर १६९ रूपैयाँ ८५ पैसा थियाे ।

यस्ताे छ अन्य मुद्राकाे विनिमय दर