बैंकिङ्ग समाचार, काठमाडौं ।
कृषि विकास बैंक लिमिटेडको सञ्चालकमा अर्थमन्त्रालयका सहसचिव महेश आचार्य नियुक्त भएका छन् । नेपाल सरकारको मन्त्रीस्तरीयको मंसिर २४ को निर्णयले आचार्य बैंक सञ्चालक समितिको सदस्यमा चयन भएका हुन् । बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले नवनियुक्त सञ्चालक आचार्यलाई सञ्चालक समिति सदस्यको रुपमा शपथ ग्रहण गराएको हो ।
प्रतिक्रिया