कर्णाली डेभलपमेन्ट बैंकको विभिन्न पदमा कर्मचारी माग



बैंकिङ्ग समाचार, काठमाडौं ।
कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदमा आवेदन खोलेको छ । बिहीबार सार्वजनिक सूचना जारी गरेर विभिन्न पदमा आवेदन खोलेको हो ।

बैंकले कर्णाली विकास बैंकले सेमी चार्टर्ड एकाउन्टतर्फ सुपरभाइजर, अफिसर, जुनियर अफिसर मागेको छ ।

यस्तै, कानून विभागतर्फ जुनियर अफिसर र अफिसर तथा अफिसर तहमा छुट्टै समेत आवेदन माग गरिएको छ । यस्तै, असिस्टेन्ट तहका लागि समेत प्लटु पास गरेकालाई रोजगारीको अवसर दिइएको छ । योग्यता पुगेका तथा इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने बताइएको छ ।