काठमाडाैं- सरकारले ऊखुकाे न्यूनतम खरिद मूल्य ताेकेकाे छ। बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकले यस वर्ष प्रतिक्विन्टल ऊखुकाे मूल्य ६३५ रुपैयाँ ताेकेकाे सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
जसमा किसानलालाई ५६५ रुपैयाँ तिर्नेछ भने ७० रुपैयाँ सरकारले अनुदान दिनेछ।
याे मूल्य गत वर्षकाे भन्दा २५ रूपैयाँले बढी हाे। गत वर्ष प्रतिक्विन्टल सरकारी अनुदानसहित ऊखुकाे मूल्य ६१० रूपैयाँ ताेकिएकाे थियाे।



About Us
प्रतिक्रिया