बैंकिङ्ग समाचार, काठमाडौं ।
स्वास्थ्य बीमा बोर्डले बिरामीलाई स्वास्थ्य बीमा अन्तर्गत विभिन्न सुविधा उपलब्ध गराउँदै आएको छ । बोर्डले कडा खालका प्रति जैविक एण्टीबायोटिक औषधीहरु सुविधा थैलीबाट हटाएको छ। बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको सुविधा थैलीबाट कडा खाले प्रति जैविक औषधीहरु एमोक्सिसिलिन, सेफोपेराजोन सेफोटाजाइम सेफपोडोजाइम प्रोजेटिल हटाएको हो ।
प्रतिक्रिया