बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश वितरण नगर्ने भएको छ। शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको हो। उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुले बोनस शेयर र नगद लाभांश पाउने छैनन्।
प्रतिक्रिया