भुकम्प पिडितलाई नेपाल इन्स्योरेन्स कम्पनीद्धारा २५ लाख रुपैयाँ सहयोग

भुकम्प पिडितलाई नेपाल इन्स्योरेन्स कम्पनीद्धारा २५ लाख रुपैयाँ सहयोग


बैंकिङ्ग समाचार, काठमाडौं ।

जाजरकोटमा गएको भुकम्प प्रभावितक्षेत्रको पुननिर्माणार्थ नेपाल इन्स्योरेन्स कम्पनी लिमिटडले २५ लाख सहयोग प्रदान गरेको छ । भुकम्प क्षेत्रको पुननिर्माण र पुर्नरस्थापनामा सरकारलाई साथ दिन उक्त उक्त रकमको चेक कम्पनीका संचालक समितिका अध्यक्ष लक्ष्मण पौडेल तथा प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले माननिय अर्थमन्त्री डा। प्रकाश शरण महतलाई हस्तान्तरण गरेका हुन् ।