जीवन बीमा अभिकर्ता अनलाईन परिक्षाको तालिका सार्वजनिक

जीवन बीमा अभिकर्ता अनलाईन परिक्षाको तालिका सार्वजनिक



बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ता अनलाईन परिक्षाको तालिका गरेको छ । परिक्षा संचालनको मिति मंसिर ४ देखि ९ गते सम्म र १० देखि १५ गतेसम्म रहेको छ। प्राधिकरणका अनुसार परिक्षा प्रत्येक दिन बिहान ११ बजेदेखि १२ः३० बजेसम्म सञ्चालन हुनेछ।