कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा राम चन्द्र खनाललाई नियुक्त गरिएको छ।
मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले खनाललाई चार वर्षका लागि सिइओमा नियुक्त गरेको हो।
बैंकका पूर्व सिइओ रमेश राज अर्यालको राजिनामा स्वीकृत गर्दै खनाललाई नियुक्त गरिएको बैंकले जानकारी दिएको छ।
प्रतिक्रिया