काठमाडौं – कैलालीबाट प्रहरीले चोरी मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका– १३ बस्ने सलमान खान रहेका छन्।
उनीमाथि जिल्ला अदालत कैलालीले चोरी मुद्दामा ३ महिना कैद सजाय र ५ हजार जरिवाना फैसला गरेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो।





About Us
प्रतिक्रिया