काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.४६ अंकले बढेर बन्द भएको छ। आज यस सेसनमा ४८ लाख ३० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, ८ हजार ९४२ कित्ता शेयर किनबेच भएको छ।
आज यस सेसनमा ७२ कम्पनी कारोबारमा आउदा २५ कम्पनीको शेयर मूल्य बढेको छ भने ४० कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ४ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।






About Us
प्रतिक्रिया