काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.६८ अंकले बढेको छ। आज यस सेसनमा ४ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, ४६ हजार ७०८ कित्ता शेयर किनबेच भएको छ।
यस सेसन भरिमा ७७ कम्पनी कारोबारमा आउदा २९ कम्पनीको शेयर मूल्य बढेको छ भने ३६ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै, १० कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।






About Us
प्रतिक्रिया