काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.०५ अंकले घढ्दा ५ कम्पनीको शेयर मूल्यमा भने उच्च वृद्धि देखिएको छ। आज ३३४ कम्पनी कारोबारमा आउँदा आत्मानिर्भर लघुवित्त, एचएलआई लार्ज क्याप फण्ड, एनआईसी एसिया ब्यालेन्स्ड फण्ड, एनआईसी सेलेक्ट फण्ड ३० र सोलु हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन्।
जसमा आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले ८.५४ प्रतिशत, एचएलआई लार्ज क्याप फण्डको ५.१८ प्रतिशत, एनआईसी एसिया ब्यालेन्स्ड फण्डको ५.१६ प्रतिशत, एनआईसी सेलेक्ट फण्ड ३०को ३.९७ प्रतिशत र सोलु हाइड्रोपावरका लगानीकर्ताले ३.९३ प्रतिशतका दरले कमाएका हुन्।







About Us
प्रतिक्रिया