काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.०५ अंकले घटेसँगै ५ कम्पनीको शेयर मूल्यमा उच्च गिरावट देखिएको छ। लगातार दुई दिन घटेको बजारमा आज अप्पर लोहोरे खोला, १०.५० प्रतिशत एभरेष्ट बैंक डिबेन्चर २०८५,आँखु खोला जलविद्युत कम्पनी, बीओके डिबेन्चर २०८६ ‘क’ र १०.१५ प्रतिशत प्राइम डिबेन्चर २०८४ को शेयर मूल्यमा उच्च गिरावट देखिएको हो।
अप्पर लोहोरे खोलाको शेयर मूल्यमा ६.९३ प्रतिशतको गिरावट देखिएको छ। त्यस्तै, १०.५० प्रतिशत एभरेष्ट बैंक डिबेन्चर २०८५को ४.८० प्रतिशत, आँखु खोला जलविद्युत कम्पनीको ३.१८ प्रतिशत, बीओके डिबेन्चर २०८६ ‘क’ र १०.१५ प्रतिशत प्राइम डिबेन्चर २०८४ को शेयर मूल्यमा को २.९९ प्रतिशतको गिरावट देखिएको छ।







About Us
प्रतिक्रिया