काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार बजार बन्द हजार अंक बढीले घटेको छ । बजार बन्द भइसकेपछि नेप्सेमा प्राविधिक समस्या देखिएको हो।
नेप्से बन्द भइसकेपछि प्राविधिक समस्याका कारण परिसूचक अचानक १००८.९३ अंकले घटेको हो। नेप्से परिसूचक १७१७.७९ कायम देखिएको छ ।
आजको वास्तविक शेयर कारोबारमा नेप्से परिसूचक ७.९० अंकले बढेर २,७३४.६३ बिन्दुमा बन्द भएको थियो।







About Us
प्रतिक्रिया