काठमाडौं – आज प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.४७ अंकले घटेर बन्द भएको छ। आज यस सेसनमा ७ लाख ६ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, ८ सय ५४ कित्ता शेयर किनबेँच भएको छ।
त्यस्तै, कारोबारमा आएका ३९ कम्पनीमध्ये १२ कम्पनीको शेयर मूल्य बढेको छ भने २७ कम्पनीको शेयर मूल्य घटेको छ।






About Us
प्रतिक्रिया