काठमाडौं – आज प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.४१ अंकले घटेर बन्द भएको छ। आज यस सेसनमा ७ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, ३ लाख हजार ३ हजार कित्ता शेयर किनबेँच भएको छ।
त्यस्तै, कारोबारमा आएका ५२ कम्पनीमध्ये १७ कम्पनीको शेयर मूल्य बढेको छ भने २९ कम्पनीको शेयर मूल्य घटेसँगै ३ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।






About Us
प्रतिक्रिया