काठमाडौं – आज प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.६० अंकले बढेर बन्द भएको छ। यस सेसनमा २४ लाख ७० हजार रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, यस सेसनमा ४ हजार १७० कित्ता शेयर किनबेच भएको छ।
यससँगै, कारोबारमा आएका ५६ कम्पनीमा २२ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, २ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।





About Us
प्रतिक्रिया