काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साल्ट ट्रेडिङको शेयर मूल्य समायोजन भएको छ। कम्पनीको आज अर्थात् मंगलबार ९.५० प्रतिशत बोनस शेयर नेप्सेमा समायोजन गरेको हो।
कम्पनीको बोनश शेयर समायोजन पश्चात् कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५ हजार ९ सय ३९ रुपैयाँ ९० पैसा कायम भएको छ। बुधबारदेखि नयाँ समायोजित मूल्यका आधारमा कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ।





About Us
प्रतिक्रिया