काठमाडौं- नेपाल स्टक एक्सचेन्जको वेबसाइटमा समस्या देखिएको छ। कारोबार भइरहे पनि वेबसाइटमा डिस्प्ले नहुने समस्या देखिएको नेप्सेले जनाएको छ।
सोमबार साताको पहिलो बजार खुल्ने दिन भए पनि मार्केट क्लोज देखाएपछि नेप्सेले प्राविधिक समस्या समाधानको प्रयास भइरहेको जानकारी दिएको छ।



About Us
प्रतिक्रिया