काठमाडौं – आज प्रि ओपन सेसनमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.५० अंकले बढेर बन्द भएको छ। यस सेसनमा २ करोड ३० लाख १६ हजार रुपैयाँको शेयर कारोबार भएको छ।
यससँगै कारोबारमा आएका ६७ कम्पनीको २५ हजार ९४४ कित्ता शेयर किनबेच भएको छ। यससँगै, २६ कम्पनीको शेयर मूल्य बढेको छ भने २६ कम्पनीको शेयर मूल्य घट्दा ६ कम्पनीको मूल्य स्थिर देखिएको छ।



About Us
प्रतिक्रिया