नेपाल एसबिआई बैंकको स्वतन्त्र सञ्चालक भट्टको कार्यकाल सकियो


काठमाडौं – नेपाल एसबिआई बैंकका स्वतन्त्र सञ्चालक डा. गोपाल प्रसाद भट्टको कार्यकाल सकिएको छ। उनको चार वर्षे कार्यकाल चैत २९ गतेदेखि सकिएकाे हाे।