दर्ज्यानी चिह्न प्रदान


काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीद्वय पदमबहादुर बुढा र पवन खत्रीलाई दज्र्यानी चिह्न प्रदान गरेका छन्।

सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा उनीहरुलाई दज्र्यानी चिह्न प्रदान गरिएको हो। सरकारले उनीहरूलाई यही चैत २२ गते उपरथीमा बढुवा गरेको हो।