काठमाडौं – इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको २४ हजार ६३९ कित्ता शेयर बिक्रीमा राखेको हो। सो शेयर खरिदका लागि संस्थाले पहिलो प्रथामिकता संस्थापक शेयरधनीलाई दिने जनाएको छ।
सो शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र संस्थाको केन्द्रिय कार्यालयमा आवेदन दिन सक्नेछन्।



About Us
प्रतिक्रिया