काठमाडौं – शुक्रबारको अन्तिम कारोबारको प्रि ओपन सेसनमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.५२ अंकले बढेर बन्द भएको छ। यस सेसन भरमा ३३ लाख २९ हजार रुपैयाँको शेयर कारोबार भएको छ।
यस सेसनमा ६४ कम्पनी कारोबारमा आउँदा ५ हजार ३०५ कित्ता शेयर किनबेच भएको छ। सो सेसनमा ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने १८ कम्पनीको शेयर मूल्य घटेको छ।
यससँगै ९ कम्पनीको शेयर मूल्य भने स्थिर देखिएको छ।



About Us
प्रतिक्रिया