काठमाडौं – सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल तथा मट्टीतेलको पैठारीमा लागू हुने भन्सार महसुल र पूर्वाधार विकास महसुल दुवैमा आधा कटौती गर्ने निर्णय गरेको हो।



About Us
प्रतिक्रिया