काठमाडौं – नेपाल राष्ट्र बैंकले साना तथा मझौला उद्योगमा लगानी विस्तारमा लागी जोड दिएको छ । केन्द्रीय बैंकले साना तथा मझौला उद्योगमा जाने कर्जालाई प्रोत्साहन गरेको हो ।
नयाँ निर्देसिशक नै जारी गरेर केन्द्रीय बैंकले साना तथा मझौला उद्योगमा लगानी भएको ३ करोडसम्मको कर्जामा जोखिम भार घटाएको हो । राष्ट्र बैंकले साना तथा मझौला उद्योग कर्जाको जोखिम भारलाई घटाएर ६० प्रतिशत कायम गरेको छ ।
यस्तै, केन्द्रीय बैंकले ३ करोडसम्मको कृषि, आईटी, उत्पादनमूलक उद्योगका लागि परियोजना धितोमा ऋण दिन सक्ने व्यवस्था गरेको छ ।



About Us
प्रतिक्रिया