काठमाडौं – प्रि ओपन सेसनमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.७४ अंकले घटेर बन्द भएको छ। यस सेसनमा ४९ लाख ५१ हजार रुपैयाँको शेयर कारोबार भएको छ।
यस सेसनमा ५६ कम्पनी कारोबारमा आउँदा ८ हजार १०४ कित्ता शेयर किनबेच भएको छ। सो सेसनमा १९ कम्पनीको शेयर मूल्य बढेको छ भने २४ कम्पनीको शेयर मूल्य घटेको छ।
यससँगै १२ कम्पनीको शेयर मूल्य भने स्थिर देखिएको छ।



About Us
प्रतिक्रिया