काठमाडौं – अबदेखि हप्ताको ४ दिन मात्रै शेयर बजार खुल्ने भएको छ । सरकाले हप्ताको दुई दिन शनिबार र आइतबार सर्वजनिक बिदा दिने निर्णय गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) समेत हप्तामा दुई दिन बन्द हुने भएको हो।
आज बसेको मन्त्रिपरिषद्को बैठकले चैत २३ गतेदेखि लागू हुनेगरी सो निर्णय गरेको हो ।



About Us
प्रतिक्रिया